Ultimate magazine theme for WordPress.
देवताल छठ ०२२

संविधान दिवसलाई लोसपाले विरोध दिवसका रुपमा मनाउने

प्रशौनी छठ ०२२
0 92
cin bigyapan
फेटा छठ ०२२

वीरगञ्ज, ३१ भदौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संविधान दिवसलाई विरोध दिवसको रुपमा मनाउने भएको छ ।

पचरौता छठ ०२२
cin bigyapan

बबरमहलस्थित केन्द्रीय कार्यालयमा शुक्रबार बसेको लोसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकले यस्तो निर्णय गरेको एक नेताले बताए । बैठकमा आसन्न निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउनेलगायतका विषयमा छलफल भइरहेको छ ।

३ असोजका दिन देशले संविधान दिवस मनाउँदै आएको छ । तर, लोसपाले भने सँधै संविधान दिवसको दिन भने विरोध सभा गर्दै आएको छ । ३ असोज २०७२ मा नेपालमा संविधान जारी भएको थियो । संविधान जारी भएको दिन पारेर सरकारले सो दिन सार्वजनिक बिदासमेत दिने गरेको छ ।

cin bigyapan
सिम्रौनगढ़ छठ ०२२
कलैया छठ ०२२