bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

प्रदेश सभाका उम्मेदवार गैरिशंकार साहको घरदैलो अभियान तिव्र

pokhariya Holi Notice

वीरगंज – प्रदेश सभाका उम्मेदवार गैरिशंकार साहको पर्सा क्षेत्र नम्बर ३ को (ख)मा जनलहर बढ्दौ गएको छ । साहले पोखरिया नगरपालिका वडा नं. ९ बाट चुनावी घरदैलो अभियानलाई तिव्रता दिएका छन् ।

नेपाल सुशासन पार्टीले पर्सा क्षेत्र नम्बर ३ को (ख) का उम्मेदवार साहलाई जिताउन घरदैलो अभियानलाई तिव्रता दिएको हो । आज आइतवार पर्सा क्षेत्र नम्बर ३ को (ख) का उम्मेदवारलाई जिताउन पोखरिया नगरपालिका वडा नं. ९ शिवबर्वामा घरदैलो गरेका हो । स्थानीय जनताले यसपाली प्रदेश सभाका उम्मेदवार साहलाई जिताउने बचनबद्धता प्रकट गरेका छन् । घरदैलो कार्यक्रममा प्रदेश सभाका उम्मेदवार साहलाई स्थानीयबासीले जितको शुभकामना व्यक्त गरेका छन् ।

घरदैलो अभियान पोखरिया वडा नं. ९ को टोल टोलमा पुगेको छ भने जहाँ जाँदा पनि जनताको अपार समर्थन मिलेको प्रदेश सभाका ३ (ख) का उम्मेदवार साहले जानकारी दिनुभयो । भोट माग्दै उम्मेद्वारसहितको टोली शिवबर्वाका विभिन्न टोलमा पुगेको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer