विश्रामपुर GP PSA
सिम्रौन्गढ़ नपा psa

सत्ता गठबन्धनबाट प्रदेश सभा सदस्यका उम्मेदवार रह्बर अन्सारीलाई मत दिन आग्रह :युवा नेता मिरोज

0 132

Get real time updates directly on you device, subscribe now.

cin bigyapan
देवताल psa

वीरगंज –सत्ता गठबन्धनबाट पर्सा क्षेत्र नम्बर १ को ( क ) मा प्रदेश सभा सदस्यका लागी उम्मेदवारी दिनुभएको नेकपा माओबादी केन्द्रका नेता रहबर अंसारीलाई आफ्ना मत दिएर जिताउन माओबादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारिका केन्द्रीय सदस्य मिरोज अहमदले आग्रह गर्नुभएको छ ।

वीरगंजमा रहेको रेडियो सान्भी संग कुराकानी गर्दै केन्द्रीय सदस्य मिरोजले रहबर अंसारो युवा पुस्ता भएको र उहा संग विकास निर्माण गर्नको लागी भिजन भएको हुदा सम्पूर्ण पर्सा क्षेत्र नम्बर १ ( क ) का मतदाता संग मत दिन आग्रह गर्नुभयो ।

फेटा GP PSA

Get real time updates directly on you device, subscribe now.

आदर्श कोतवाल GP PSA
परवानीपुर GP PSA

Leave A Reply

Your email address will not be published.