bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

चार लाखको सम्झौतामा चालिस लाखको भुक्तानी, अख्तियार लाई जानकारी गराउदा पनि बेखबर 

pokhariya Holi Notice

बीरगंज, पर्सा।

सि.डि.ई. सरोजकुमार गोरत सि. नं १५१२३६) लाइ कामकाज कगर्नका लागि भदौ १५ गरेको निर्णय अनुसार वीरगंज शहरी विकास तथा भवन कार्यालयमा कामकाज गर्नको लागि २०७९ भदौ १५ गते निर्णय गरेको र त्यसै अनुसार भौतिक पूर्वाधार विकास मंत्रालय जनकपुरधामले मिति २०८९ भदौ २६गते देखि लागू हुनेगरी रवाणा पत्र जारी गरेको र सोहि अनुसार सि. डि. इ. सरोज कुमार गोइतले ‘हाजिर भई कामकाज गर्दे आएका थिए। गोइतले आए संगै उक्त बेरुजु रकम बारे खोज तलास तथा आवस्यक कार्यवाही अगाडी बढाएका छन्।

कार्यालयको च.नं १३९ मिति २०७२/६/१३ को ३ दिने सुचना म्याद मिति २०७९।६।२६ गतेमा प्राप्त भई सो पत्र प्राप्त भएको मितिले ३ दिन भित्रमा उक्त बेरुजु रकमको सम्वन्धमा भोला हजराले भएको यथार्थ व्यवहोरा खुलाई  स्पष्टिकरण पेश गर्न आदेश गरेका थिए। गोइतले बारम्बार अख्तियार दुरुपयोग अनुसंधान केन्द्र लाई ध्यानाकर्षण गराउदा पनि बेखबर रही कुनै चासो नदिएकोमा अख्तियार पनि संकाको घेरामा पर्न गएको हो। यो छतिस लाखको बेरुजुमा तल देखि माथी सम्मको सेटिंग रहेको रहस्य विस्तारै खुलिरहेको छ।

स्पष्टिकरणकर्ता भोला हजराको अध्यक्षतामा जनता अवाज समिति गठन भई सोही उपभोक्ता समिति मार्फत दलितहरुको घरबासको भवन निर्माणका लागि संचालित जनता आवास कार्यक्रम अन्तर्गत जनता आवास भवन निर्माण समिति बहुदरमाई न.पा. वडा नं. ०६ को खाता नं ००६००००८७४CA मा असार मसान्तमा भिडभाडमा भुलवस चढि रकम रु. ३६०००००।०० (रु. छतिस लाख भुक्तानी हुन गएकोमा खाता संचालनमा तपाईंको समेत हस्ताक्षर हुने भएकोले सार्वजनिक कोषको दुरुपयोग हुने गरी के कति कारणले रकम खाता बाट झिकेको सो को जानकारी पत्र प्राप्त भएको ३ (तिन) दिन भित्र रकम जम्मा गरी स्पष्टिकरणको जबाफ पेश गर्न हुन अनुरोध गरिएको थियोे।

हजराका अनुसार भवन कार्यालय तथा उप सम्झौता भई बीच चनं ३७४ मिति २०७९।२।२३ गतेमा कार्यादेश समेत पाएकोमा १३ वटा भवनको रु. ३,३६,०००/- को दरले जम्मा रु ४३,६८,०००/- तिरचालिस लाख असी हजार रुपैया भुक्तानी पाउनु पर्नेमा शहरी विकाश तथा भवन कार्यालयको नि. प्रमुख ईन्जिनियर रुद नारायण दास नि. कार्यालय प्रमुख हाम्रो नाउंमा सेन्चुरी बैंक लि. मा रहेको संयूक्त खाता नं. ००६००००८७४८ मा पटक पटक गरी रु. ६५,६०,०००/- रकम खातामा स्वयं नि कार्यालय प्रमुख इन्जिनियर रुद्र नारायण दास शहरी विकाश कार्यालयको खातामा ट्रान्सफर गराई उक्त खाताको चेकमा हामी दुवै जनाको संयुक्त हस्ताक्षर भई सो रकम रु. ६५,६०,०००/- मध्ये यस कार्यालयले देखाएको वेरुजु रकम रु. ३६,००,०००/- नभई बेरुजु रकम रु. २१,९२,०००/- रुपैया नि. कार्यालय प्रमुख इन्जिनियर रुद्र नारायण दासले कमिशनको रुपमा लिई सकेकोले उक्त रकम रु. ३६,००,०००/- कसरी वेरुजु भएको हो सो को सम्पूर्ण जवाफदेही नि. कार्यालय प्रमुख इन्जिनियर रुद्र नारायण दास रहने भएकोले त्यस बेरुजु रकमको मेरो कुनै किसिमको जिम्मा जिम्मेवारी नभएको हजराले व्यवहोरा सादर अनुरोध गरी स्पष्टीकरण पेस गरेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer