शैलेश गुप्ता २२कार्तिक पोखरिया
पर्सा
को पोखरिया नगरपालिका मा आज पोखरिया नगरपालिका को उप प्रमुख रूबी ठाकुर को नेतृत्व मा पोखरिया बजार अनुगमन भय को हो ।
चाड बाड नजिक हुदा ब्यापारीहरुले सरसमान मा अनाधिकृत मूल्य अभिवृद्धि गरीय को गुनासो पोखरिया नगरपालिका को कार्यालय मा स्थानीयहरूले गुनासों गरे पश्चात आज उप मेयर रूबी कुमारी ठाकुर को नेतृत्व पोखरिया नगरपालिका को निमित प्रमुख प्रसाकीय अधिकृत अजय श्री वास्तव, शिक्षा शाखा प्रमुख विजय कुमार झा, पोखरिया अस्पताल को पशु सेवा सखा प्रमुख कौशलेंद्र झा, सामाजिक विकास सखा प्रमुख बाल्मिकी रौनियार , ललन पटेल ,पोखरिया नगरपालिका को नगर प्रहरी को टोली , पत्रकार लगाएत का सरोकार वालाहरुको रोहबर मा पोखरिया बजार इस्थित रहेको मासू पसल , कास्मेटिक पसल ,किराना पसल ,औषधी पसल लगायत का पसलहरूमा अनुगमन भयको हो । अनुगमन को क्रममा मयाद गुग्रेका सरसमान बेचने तथा अनाधिकृत मूल्य अभिवृद्धि गरी सरसमान बेची रहेका ३ वटा पसल कारवाही मा परेको छ।