विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
BDSN 2

आकाश एफ एम पोखरियाको धनवर्षा कार्यक्रमको उद्घघाटन मेयर चौहान द्धारा सम्पन

cin bigyapan

 

   शैलेश गुप्ता २५ कार्तिक पोखरिया 

आदर्श कोतवाल स्वास्थ्य

पोखरिया

 

 

आदर्श मिडिया प्रा o लि o द्वारा संचालित आकाश एफएम १०१.९ मेगाहर्ज ले आयोजना गरेको धन बर्षा कार्यक्रम धनतेरा विशेष को पोखरिया नगरपालिका को नगर प्रमुख प्रद्युमन प्रसाद चौहान ले रिबन काटी उद्धघाटन गरे का हुन । धनतेरश को आज दोस्रो दिन कार्यक्रम संचालन गरे को कार्यक्रम मा मेयर चौहानले  १ घण्टा को कार्यक्रम मा लाइव मा बासी रेडियो श्रोता हरु सित लकी ड्रॉको चीठा खोले का थिय भने सो कार्यक्रम मा मेयर चौहान मार्फतको पहिले लकी ड्रॉ चीठा पोखरिया नगरपालिका वडा ४ नबर को गौरी संकर प्रसाद रौनियारले १ किलो को सरफ पुरस्कार जीतेका हुन ।  नगर प्रमुख चौहानले  रेडियो मार्फत नगर बासी लगाएत  देश विदेश मा रहेका सम्पूर्ण जन समुदायमा शुभकामना दिय ।

baragadhi
Karaiya Mai

Comments are closed.