नेता हरिनारायण रौनियारको राजनीतिक यात्रा संगै संक्षिप्त जीवनी
शैलेश गुप्ता २६ कार्तिक पोखरिया
पर्सा
नेता हरिनारायण रौनियार :-
नमूना गा बी स पोखरिया वार्ड नम्बर ९ मा रहेको सतवरिया हाल को पोखरिया नगरपालिका को वडा ५ मा उनको जन्म स्थान रहेको हो
नेता हरिनारायण को बुवा २ जना दाजु भाई जुन
१ अयोध्या प्रसाद रौनियार अर्का
२ काशी प्रसाद रौनियार मध्य
जेठा अयोध्या प्रसाद रौनियार को ३ जना छोरा र १ जना छोरी रहेकी छिन
बुवा अयोध्या प्रसाद रौनियार को जेठो छोरा
१ हरिनारायण प्रसाद रौनियार
२ माइला रामेश्वर प्रसाद रौनियार
३ कंछा राजेश्वर प्रसाद रौनियार र छोरी
४ सोशिला देवी रौनियार हुन ।
हरीनारायण रौनियार सानै देखी व्यापार र बयावशय मा समर्पित रही नेपालमा टेकेदारी कांट्रेक्शन मा नाम कमाय संगै २०७४ साल को आम निर्वाचन मा मधेसी जनअधिकार फोरममार्फत राजनीति सुरु गरे २०७४ सालको आमनिर्वाचनमा पर्सा क्षेत्र नं. ३ बाट प्रतीनिधिसभामा चुनाव जिते ।
यस अघी उनका माइला भाई रामेश्वर रौनियारले पोखरिया गा बी स अध्यक्ष मा चुनाव जितेका थीय फेरी ऊनी २०६९ साल को छुनाव मा उनले नेपाली कांग्रेस बाट संविधान सभा सदस्य बने
र कांछा भाई राजेश्वर प्रसाद रौनियार ले पनी आफ्नो व्यापार व्यवसाय ठुला दाई हरिनारायण को साठ गाठ मा ठेकेदारी को काम काज गर्थे र राजनीति मा राजेश्वर रौनियाले ने का पा एमाले पर्सा क्षेत्र नम्बर ३ को हल क्षेत्रीय सभापती छन ।
रौनियार को बुवा पनी अयोध्या प्रसाद रौनियारले सुरु देखी नै सामाजिक काम गर्द्थे सामाजिक काम मा नाम कमाए का दिय र राजनीति पेशा मा अबल थिए बुवा को मृत्यु पश्चात को रौनियार को राजनीति यात्रा यस्तो रहेछ।
हरीनारायण प्रसाद रौनियार २०७४ को आम निर्चुवाचन मा मधेशी जनाधिकार फोरम नेपाल पार्टी पर्सा क्षेत्र नम्बर ३ मा चुनाव जितेर संघीय सांसद बने ।हरीनारायण को मइला भाई रामेश्वर रौनियारले २०७४ सालमा नेपाली कांग्रेस बाट पोखरिया नगर पालिका को नगर प्रमुख को उम्मीदवार बानी चुनाव लडे ,
केही सामान्य मत ले रौनियार चुनाव जितेनन चुनाव मा पराजित भय ,
हरीनारायण रौनियार संघीय सांसद हुदा माइला भाई रामेश्वर रौनियार समाज सेवा गर्दई रहे गरीब दलित एकल महिला जस्ता असहायलाई चपाकल धारा ,चाड बाड मा विभिन्न सरसमान सहयोग गर्थे ।
हरीनारायण रौनियारले आफ्ना छोरी मधु गुप्ता कुर्मी लाई २०७९/o८० को चुनाव मा जनता समाज बादी पार्टी बाट पर्सा क्षेत्र नम्बर ३ को ख बाट गठबंधन को उम्मीदवार बनाए ।
अब फेरी
रौनियार को यात्रा कांछा भाई राजेश्वर प्रसाद रौनियार ने का पा एमाले पर्सा क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापति रहेको पार्टी मा हरिनारायण रौनियारले यही मिती २०८० साल मंसिर ५ गते ने क पा एमाले पार्टी को पोखरिया मा हुन गईरहेको वृहत सभा तथा पार्टी प्रवेश कार्यक्रम मा नेता तथा पूर्व संघीय सांसद हरिनारायण रौनियारले ने क पा एमाले मा प्रवेश गर्ने कार्यक्रम तय भय को संघीय सांसद रौनियार को सचिवल्यायले जानकारी दिय।
Comments are closed.