bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

नियमित खबरका संचालक अब्दुल कैश लाइ प्रेस मञ्च नेपाल पर्साका अध्यक्षमा चयन

pokhariya Holi Notice

बीरगंज, पर्सा।

प्रेस मञ्च नेपाल पर्साको लामो समय पश्चात् हिजो नया समिति गठन भएको छ । आज एक कार्यक्रमका विच प्रेस मंच नेपाल मधेश प्रदेश समितिको अध्यक्ष अभरेन्द्र यादवको सभापतित्व तथा  मधेश प्रदेशका पूर्व मुख्यमन्त्री माननिय लालबाबु राउत गदिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमा सर्व सहमतले नियमित खबरका संचालक अब्दुल कैश लाइ प्रेस मञ्च नेपाल पर्साका अध्यक्षमा चयन गरिएको हो।

पर्सा जिल्लाका विभिन संचार माध्यममा आवद्ध रहेका ११ सदसिय पत्रकाहरूको पर्सा जिल्ला समिति गठन भएको हो । अध्यक्षमा अब्दुल कैश, उपाध्यक्ष अजय भोजपुरिया, सचिव सुस्मिता कुमारी यादव, सहसचिव प्रकाश सर्राफ, कोषाध्यक्ष विशाल कुमार यादव, सदस्य सुनिल राम, संजय प्रसाद कुशवाहा, अनिल गुप्ता, आशिष गुप्ता, गौरव यादव, नितेश राज यादव र मोहसिन हैदर सर्वसहमतमा चयन भएका छन्।

कार्यक्रममा प्रेस मञ्च नेपालका केन्द्रिय उपाध्यक्ष मनोज कुमार यादव, जसपा नेपाल राजनितिक संघका सदस्य सुरेन्द्र कुर्मि,  जसपाका केन्द्रिय सदस्य फिरोज मंसुर, जसपाका पर्सा जिल्ला सचिव तबरेज अहमद, प्रेस मञ्चका केन्दिय सदस्य त्रिलोकिनाथ यादव, प्रेस मञ्चका केन्द्रिय कोषाध्यक्ष श्रीमती प्रतिमा चौधरीको आतिथ्यता रहेको थियो।

कार्यक्रममा प्रेस मञ्चका केन्दिय सदस्य त्रिलोकि यादवले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने सुस्मिता कुमारी यादवले कार्यक्रम सञ्चालन गरेकि थियिन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Comments are closed.

Created with Visual Composer