bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

सगरमाथा मा. बिधालय द्वारा हिज्जे प्रतियोगितामा विभिन्न कार्यक्रम

pokhariya Holi Notice

बीरगंज, पर्सा।

सगरमाथा मा. बिधालय द्वारा हिज्जे प्रतियोगितामा विभिन्न कार्यक्रम गरिएको हो। विद्यार्थीहरु लाई विभिन्न कार्यक्रममा सहभागी गराई उनीहरुको हरेक क्षेत्रमा रुचि रहेका लाई उचित स्थान पाओस् भन्ने उदेश्यले कार्यक्रम गरिएको विद्यालयले जनाएको छ। विद्यार्थीको भविष्य तथा मनोबल एवं स्मरण शक्ति मजबुतहोस् भन्ने मनोबैज्ञानिक दृष्टिकोणले सगरमाथा मा. बिधालय द्वारा inter house wise spelling competition सम्पन्न गरेको छ । बिमनपा मुर्ली -१२ स्थित रहेको दोस्रो भवनमा आयोजित कार्यक्रममा बिधालयका प्रमुख तथा एन प्याब्सन बिरगंज महानगरका नगर अध्यक्ष जियालाल गुप्ताको अध्यक्षता तथा मालति चौधरीको प्रमुख आतिथ्यतामा विभिन्न कार्यक्रमहरु गरिएको हो।

(Inter house wise Spelling Competition) कार्यक्रममा बिशिष्ट अतिथिमा पुर्व नेशनल प्याब्शन मधेश प्रदेशका सदस्य र मेघा पेनका संचालक दिपेन्द्र कुमार र मेराज अंसारी लगायतका उपस्थिति रहेको थियो । त्यसै गरि नेपाली कांग्रेसका युवा विद्यार्थी नेता अफरोज अंसारी बिधालयको संयोजक संजिव यादव लगायत विद्यालयका सम्पूर्ण शिक्षक तथा शिक्षिकाहरुको उपस्थित रहेको थियो।

कार्यक्रममा प्रथम स्थान हासिल गर्ने Yellow :- FIRST
Green HOUSE :- SECOND, र BlueHOUSE :- THIRD स्थान तय गरेको लाई आमन्त्रित अतिथिहरु द्वारा पुरस्कार, प्रमाण पत्र र मेडल बितरण गरिएको थियोे | कार्यक्रमको साहजीकरण संजीव यादवले गर्नु भएको थियो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Comments are closed.

Created with Visual Composer