पोखरियामा आख़ा सिबिर सम्पन ४७९ जना कोचेक जॉच गर्दा २३७ जनामा मोतिया बिन्दु फेला पौष ९,१०,११गते निशुल सल्यक्रिया हुने ।
शैलेश गुप्ता ४ पौष पोखरिया
पर्सा
को पोखरिया नगरपालिका वडा नम्बर ४ मा रहेको विशाल अनुमान मंदिर को प्रांगणमा आज पोखरिया नगरपालिका वडा नम्बर १ देखी १० समका ४७९ जना वृद्ध वृद्धाहरुको तिलगंगा आँखा प्रतिष्ठान काठमाडौ र बिरगंज सामुदायिक आँखा केन्द्र बिरगंजको आयोजनामा निशुल्क ४७९ जना आखा बिरामी को चेक जॉच सिबिर सम्भपन भयको छ।
जस मध्य २४१ जना पुरुष र २३८ जना महिला गरी जमा ४७९ जना मध्य २३७ जनामा मोतिया बिन्दुको बिरामी फेला परेको सिबिरमा चेक जॉच गरिरहेकी दृष्टि विशेषज्ञ डॉक्टर सिवानी चौरसियाले बतायकी छिन ।
पर्सा क्षेत्र नम्बर ३ ख बाट निर्वाचित प्रदेश सांसद तथा नेपाली कांग्रेस पर्साको सभापति जनार्दन सिंह क्षेत्रीको र पोखरिया नगरपालिका को पूर्व मेयर दीपनारायण रौनियर विशेष सहयोगमा निशुल्क अाखा चेक जॉच भयको छ।
आखा चेक जॉच सिबिर पोखरिया नगरपालिका वडा नम्बर ४ कोवडा अध्यक्ष लक्षमण साह कानूको सभापतित्वमा भयको सिबिरमा प्रमुख अतिथि पर्सा क्षेत्र नम्बर ३ ख बाट निर्वाचित प्रदेश सांसद तथा नेपाली कांग्रेस पर्साको सभापति जनार्दन सिंह क्षेत्री पोखरिया नगरपालिकाको पूर्व मेयर दिपनारायण प्रसाद रौनियार, पर्सा क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापति श्री किसुन प्रसाद चौहान ,क्षेत्रीय सचिव सुरेन्द्र सिंह नेपाली कांग्रेस पोखरिया नगरपालिकाको नगर सभापति रामबाबू प्रसाद चौहान ,पूर्व नगर सभापति मिताराम प्रसाद कुर्मी ,
सिबिरमा मोतिया बिन्दु फेला परेका २३७ जना मोतिया बिन्दु का बिरामीहरुको निशुल्क श्ल्यकृया (आखा को आप्रेशन ) यही पौष ९ गते देखी ११ गते समको लागी श्री राधा कृष्ण चौरसिया बहुवर्वा भट्ठा विधालयको प्रांगणमा बिहान १० बजे देखी सुरु हुने छ।
सिबिरमा बिरामीहरुको निशुल्क सल्यक्रिया तथा औषधि र चश्मा पनी निशुल्क उपलब्ध हुने प्रदेश सांसद क्षेत्रीले बताए ।
Comments are closed.