bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

पोखरिया ६ श्रीसियामा कालिकामाई मन्दिरको सिलन्यास सम्पन ।

pokhariya Holi Notice

शैलेश गुप्ता २२ पुस पोखरिया 

 

पर्साको पोखरिया नगरपालिका वडा नम्बर ६ श्रीसियामा रहेको कालिकामाई मन्दिरको पोखरिया नगरपालिकाको नगर उप प्रमुख रूबी कुमारी ठाकुरले एक कार्यक्रमका बीच सिलन्यास गरेकी छिन ।

 

पोखरिया नगरपालिकाको नगर स्तरीय रहेको उप प्रमुखको योजना अंतर्गतको २लाख ९१ हजार ६ सय ३७ रुपिया १४ पैसाको लागत बजेटमा सो कालिकामाईको मन्दिर निर्माण कार्य सुरु भयको छ।

 

समाज सेवी पवन कुमार सिंह को विशेष पहलमा मन्दिर को निर्माणकार्य सुरु भयको हो ।

 

सिलन्यास कार्यक्रममा स्थानीय युवा , समाज सेवी , बुद्धि जीबी ,भद्र भलादमीहरुको उपस्थिति रहेको थियो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Comments are closed.

Created with Visual Composer