Ultimate magazine theme for WordPress.

पोखरिया ६ श्रीसियामा कालिकामाई मन्दिरको सिलन्यास सम्पन ।

87
Bara Gadhi Notice winter

शैलेश गुप्ता २२ पुस पोखरिया 

 

पर्साको पोखरिया नगरपालिका वडा नम्बर ६ श्रीसियामा रहेको कालिकामाई मन्दिरको पोखरिया नगरपालिकाको नगर उप प्रमुख रूबी कुमारी ठाकुरले एक कार्यक्रमका बीच सिलन्यास गरेकी छिन ।

 

Karaiya Mai Notice Winter

पोखरिया नगरपालिकाको नगर स्तरीय रहेको उप प्रमुखको योजना अंतर्गतको २लाख ९१ हजार ६ सय ३७ रुपिया १४ पैसाको लागत बजेटमा सो कालिकामाईको मन्दिर निर्माण कार्य सुरु भयको छ।

 

प्रसौनी गापा सामाजिक संदेश ०७८

समाज सेवी पवन कुमार सिंह को विशेष पहलमा मन्दिर को निर्माणकार्य सुरु भयको हो ।

 

सिलन्यास कार्यक्रममा स्थानीय युवा , समाज सेवी , बुद्धि जीबी ,भद्र भलादमीहरुको उपस्थिति रहेको थियो।

Kalaiya Notic summer

Comments are closed.