शैलेश गुप्ता २२ माघ पोखरिया
पर्सा
को पोखरिया नगरपालिका वडा नम्बर २ लमरियामा रहेको दलित बस्ती जाने मूल बाटो ढलानको लागी आइतबार सिलन्यास सम्पन भयको छ।
उप प्रमुख रूबी ठाकुरले सिलन्यास गर्दा नगरपालिका भित्र रहेका दलित ,जनजाति,आदिवासी, पिछड़ावर्ग समुदायका बायक्ति तथा बसोबास गरेका बस्ती लाई प्राथमिकता दियको बताइन।
५४ मीटर ढलानमा नगर स्तरीय योजनाको रु ६ लाखको लागतमा ढलानको सिलन्यास सम्पन भयको उप प्रमुख रूबी कुमारी ठाकुरले बताएकी छीन।
ढलान सिलन्यास कार्यक्रम सोही वडाको वडा अध्यक्ष केदार महतो चाईको अध्यक्षतामा भयको ढलान सिलन्यास कार्यक्रम मा प्रमुख अतिथि उप प्रमुख रूबी ठाकुर , ने क पा एमाले पोखरिया नगर कमिटी अध्यक्ष विंध्याचल ठाकुर, जिल्ला समन्वय समित पर्साको सदस्य सलिल मिया ,कार्यपालिका सदस्य राधा साह कानु , बिरेन्द्र गिरी, रामचंद्र साह, लगायतका उस्थिति रहेको थियो।
Comments are closed.