bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

पोखरिया ४ मा छैठो पटकमा बनेको विधालय बयस्थापन समिति बिबाद मै 

pokhariya Holi Notice

शैलेश गुप्ता २९ माघ पोखरिया ।

पर्सा

 

पर्साको पोखरिया नगरपालिका वडा नम्बर ४ मा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विधालय सतवरियामा माघ १९ गते शुक्रबार  नै छैठो पटकमा  बनेको विधालय बयवस्थापन समिति बिबाद मैं देखिएको छ ।
 अभिभावक भेलबाट २ जना महिला २जना पुरूष  गरी ४ जना अभिभावक बाट  २ जना मनोनित गरी ६ जना सर्व सहमतीले चयन भयको थियो ।
 तर पनी पहिले पटकको अभिभावक भेला आ व २०७९/०८० मा ३ पटक भयको थियो तर समिति गठन हुन सकेन ।
आ व २०८०/०८१ मा ३ पटक गरी  २ आर्थिक बर्षमा छैठो पटकको अभीभावक भेला बाट  समिति चयन गरीयको हो ।
बिरेंद्र प्रसाद चौहान ,लखपति देवी राम , शहिद अख्तर मिया तेली , मालती देवी मल्लाह,चन्दा दाता – परसा प्रसाद चौहान , समाज सेवी – गोवर्धन यादव चयन भयका हुन ।
समितिका लागी चयन भयका सदस्यहरुलाई  ११ अौ दिन बितदा विधालयले  हाल समन बैठक नबसाउदा चर्चाको विषय बनेको स्थानीयले बताएका छन।
अभिभावक भेला वडा नम्बर ४ को वडा अध्यक्ष लक्षमण साह कानूको  अध्यक्षतामा भयको अभिभावक भेलामा सोही विधालयका प्रधानधयापक   रामबाबू प्रसाद चौहान  , शिक्षा प्रेमी, समाज सेवी, बुद्धि जीबी तथा नगरपालिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
सर्व सहमति बाट चयन भयका सदस्यहरु प्रति केही बयक्तीहरुको असहमती रहेको विधालय श्रोतले जनायको छ।
प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Comments are closed.

Created with Visual Composer