Ultimate magazine theme for WordPress.

पोखरिया ४ मा छैठो पटकमा बनेको विधालय बयस्थापन समिति बिबाद मै 

166
Bara Gadhi Notice winter

शैलेश गुप्ता २९ माघ पोखरिया ।

प्रसौनी गापा सामाजिक संदेश ०७८

पर्सा

 

पर्साको पोखरिया नगरपालिका वडा नम्बर ४ मा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विधालय सतवरियामा माघ १९ गते शुक्रबार  नै छैठो पटकमा  बनेको विधालय बयवस्थापन समिति बिबाद मैं देखिएको छ ।
 अभिभावक भेलबाट २ जना महिला २जना पुरूष  गरी ४ जना अभिभावक बाट  २ जना मनोनित गरी ६ जना सर्व सहमतीले चयन भयको थियो ।
 तर पनी पहिले पटकको अभिभावक भेला आ व २०७९/०८० मा ३ पटक भयको थियो तर समिति गठन हुन सकेन ।
आ व २०८०/०८१ मा ३ पटक गरी  २ आर्थिक बर्षमा छैठो पटकको अभीभावक भेला बाट  समिति चयन गरीयको हो ।
Karaiya Mai Notice Winter
बिरेंद्र प्रसाद चौहान ,लखपति देवी राम , शहिद अख्तर मिया तेली , मालती देवी मल्लाह,चन्दा दाता – परसा प्रसाद चौहान , समाज सेवी – गोवर्धन यादव चयन भयका हुन ।
समितिका लागी चयन भयका सदस्यहरुलाई  ११ अौ दिन बितदा विधालयले  हाल समन बैठक नबसाउदा चर्चाको विषय बनेको स्थानीयले बताएका छन।
अभिभावक भेला वडा नम्बर ४ को वडा अध्यक्ष लक्षमण साह कानूको  अध्यक्षतामा भयको अभिभावक भेलामा सोही विधालयका प्रधानधयापक   रामबाबू प्रसाद चौहान  , शिक्षा प्रेमी, समाज सेवी, बुद्धि जीबी तथा नगरपालिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
सर्व सहमति बाट चयन भयका सदस्यहरु प्रति केही बयक्तीहरुको असहमती रहेको विधालय श्रोतले जनायको छ।
Kalaiya Notic summer

Comments are closed.