को पोखरिया नगरपालिकामा आज एक कार्यक्रमका बीच उप मेयर छात्र बृति वितरण कार्यक्रम अन्तरगत १८ जना छात्र छात्राहरुलाई उप मेयर रूबी ठाकुरले छात्रबृतिको रकम चेक द्वारा वितरण गरेकी छीन ।
कार्यक्रममा बोल्दई नगर प्रमुख चौहानले अगामी वर्षमा १० लाख बराबरको बजेट बाट छात्रबृती वितरण गर्ने बताए ।
छात्रबृती वितरण कार्यक्रम पोखरिया नगरपालिकाको सभा हलमा भयको कार्यक्रममा पोखरिया नगरपालिका अंर्तगत रहेका वडा नम्बर १ देखी १० समका सामुदायिक विधालयका प्रधानाध्यापकहरुको उपस्थितिमा १८ जना मध्य
कक्षा १० उतीरण गरेका छात्र छत्राहरु
१ रितेश प्रसाद साह १५ हजारको चेक ।
२ पसुराम शर्मा १२ हजारको चेक ।
३ बिकाश कुमार शर्मा १० हजार को चेक ।
४ रंजन प्रसाद चौहान ८ हजारको चेक ।
५ नंदनी पटेल ६ हजारको चेक ।
कक्षा १२ उतीरण गरेका ( क ) इंजीनियर समुह
१ अभिषेक दुवेदी २५ हजारको चेक ।
२ आलोक राज गिरी २० हजारको चेक ।
३ नवराज कुमार यादव १५ हजारको चेक ।
४ सौरभ चौहान १२ हजारको चेक ।
(ख) मेडिकल समुह
१ प्रीति कुमारी २५ हजार
२ नवीन यादव २० हजार
( ग ) विज्ञान समुह
१ हिमानी साह २० हजारको चेक ।
२ अभय चौहान १७ हजारको चेक।
( घ) साधारण विषयहरुको समुह
१ रिया पटेल २० हजारकों चेक ।
२ आकृति कुमारी पटेल १७ हजारको चेक ।
३ बालसुधि पासवान १५ हजारको चेक ।
४ विश्वजीत प्रसाद चौहान १२ १७ हजारको चेक ।
५ विश्वजीत प्रसाद चौहान – २ दोस्रो जी पी ए – ३.१७ लाई १० हजारको चेक । वितरण गरिय को उप प्रमुख ठाकुरले बताएकी हुन।
सो कार्यक्रम उप प्रमुख रूबी कुमारी ठाकुरको अध्यक्षतामा भयको सम्पन कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख प्रद्युमन प्रसाद चौहान , कार्यकारी प्रशासकीय अधिकृत कौशलेंद्र मिश्रा शिक्षा शाखा प्रमुख विजय कुमार झा ,बिनोद चौहान , पारस ठाकुर, पर्वत ठाकुर,बृजेश दुबेदी, इंद्रदेव पटेल हिमानी साह लगायतकाहरुले मनतब्य राखेका थीए।