bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

राती ८:४० बजे चेक काटिएको अवस्थामा स्थानीयले रङगे हात समाते

pokhariya Holi Notice

बिकास पाण्डे, रौतहट ।।  रौतहटको कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज रजक र सोही नगरपालिका लेखापाल राम प्रसाद साह कार्यालय भित्र राती ८:४० बजे चेक काटिएको अवस्थामा स्थानीयले रङगे हात समातेका छन् । जनताको काम गर्न १० बजे देखि ५ बजे कार्यालय समय कहिले नअाउने कर्यालय प्रमुख रजक तथा लेखापाल साह राती ८ बजे १० लाखको चेक काटिएको अवस्थामा स्थानीयले पक्राउ गरेका छन् ।

सो चेक मधेस सांस्कृतिक प्रतिष्ठान नेपालको नाममा काटिएको फेला परेका छन् । केन्द्र सरकार तथा प्रदेश सरकारको निति नियमलाई धज्जि उडाउँदै प्रमुख प्रशासकिय अधिकृत रजक तथा लेखापाल साह राति ८ बजे चेक काटिरहेको बुझिएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer