विश्रामपुर GP PSA
सिम्रौन्गढ़ नपा psa

निशुल्क आँखा शिविर बहुदरमाई नगरपालिका २ बैरियामा सम्पन्न,

0 998

Get real time updates directly on you device, subscribe now.

cin bigyapan

पर्सा ।।  पर्सा जिल्लाको बहुदरमाई नगरपालिका २ बैरियामा निशुल्क आँखा शिविर गरिएको छ । ग्रामिण भेगका बृद्ध एवं बिभिन्न युवा हरु लगायतका सहभागिता रहेको थियो । गरिब तथा असहाय हरुको लक्षित गरी कार्यक्रम गरिएको थियो । दृष्टि बिहिन हुनु भन्दा पहिला नै आफ्नो आँखा को उपचार गरे दुनिया संसार हेर्नु को साथै बुढेश कालमा केहि कुराको लागि अरुको भर नरोश भन्ने चेतना जगाउने उदेश्यले कार्यक्रम गरिएको छ ।

देवताल psa

शिविरमा १०५ जना लभाम्वित बहुदरमाई नगरपालिका २ बैरियाका बासि हरुले असाध्यै खुसि भएका छन् । शिविरमा १०५ जनाले आफ्ना आँखा चेकजाँच गराएका थिए जसमध्ये ३५ जनामा मोतिया विन्द देखिएको चिकित्सक मुकेश यादवले बताए । निशुल्क आँखा शिविरले समाजमा एक-आपसमा आपसी भाइचारा, सदभाव एवं सहयोग को भावना पनि जागृत हुने भएको समाजका बुजुर्ग हरुको भनाइ रहेको छ ।

दृष्टि आँखा अस्पताल बिरगंजको प्राविधिक सहयोगमा उक्त निशुल्क आँखा शिविर भएको छ । तहल्का अनलाइन खबर डट कमका संचालक रंजित यादवको आयोजनामा उक्त आँखा शिविर सम्पन्न भएको छ । पुर्खौ देखि आफ्ना परिवारले गाँउसमाजमा सेवा गर्दै आईरहेको हुँदा आफुले पनि समाजमा सेवा स्वरुप उक्त शिविर संचालन गरिएको आयोजक यादवले बताए ।

फेटा GP PSA

Get real time updates directly on you device, subscribe now.

आदर्श कोतवाल GP PSA
परवानीपुर GP PSA

Leave A Reply

Your email address will not be published.