bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

जवरजस्ती करणीको आरोपमा उदयपुरबाट २ पक्राउ

pokhariya Holi Notice

प्रदेश एक,उषा सरदार

उदयपुरको छुट्टाछुट्टै स्थानबाट प्रहरीले जवरजस्ती करणीको आरोपमा आइतवार २ जनालाई पक्राउ गरेको छ । जिल्लाको त्रियुगा नगरपालिका-१६ सिखानी बस्ने ४३ बर्षीय भिम बहादुर तामाङ र त्रियुगा नगरपालिका-७ पिपल चोक बस्ने बर्ष ५२ को धनबहादुर दनुवार पक्राउ परेका हुन् । आरोपित तामाङले अपरान्ह ४ बजे सोही नगरपालिकामा पर्ने कसेनि खोला नजिकको जंगलमा अन्दाजी ३०/३५ बर्षीया महिलालाई जवरजस्ती करणी गरेको भनी आफन्तले दिएको उजुरीको आधारमा पक्राउ गरिएको हो भने दनुवारलाई १७ बर्षीया बालिकालाई राती पौने ९ बजे पिपल चोक नजिक खेतमा जवरजस्ती करणी गरेको भनि बालिकाकका अभिभावकले दिएको जानकारीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer