bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

चलचित्र पन्ना न. २ को ट्रेलर सार्बजनिक

pokhariya Holi Notice
Simraungadh Holi Notice

दिपु बर्नवाल, पर्सा ।।  चलचित्र पन्ना न. २ को ट्रेलर सार्बजनिक भएको छ । सभ्यता ईन्टरटेन्मेण्ट प्रालिको प्रस्तुतिमा निर्माण भएको चलचित्र पन्ना न। २ को कथा तथा निर्देशन युबराज केशरीको रहेको छ भने छायाँकार रोशिकले छायांकन गरेका छन् । नारायण बाबु कोइरालाको स्वर रहेको यस चलचित्रमा नायिका सभ्यता गिरि, युबराज केशरी तथा तथा उत्तम राज पाण्डेको प्रमुख भूमिका रहेको छ । भिडियो हेर्नुहोस:

Please accept YouTube cookies to play this video. By accepting you will be accessing content from YouTube, a service provided by an external third party.

YouTube privacy policy

If you accept this notice, your choice will be saved and the page will refresh.

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.