The news is by your side.
kalaiya Holi Notice
Pheta Holi Notice

लागूऔषध सहित ईटहरीबाट मेडिकल हल संचालक पक्राउ

Karaiya Mai Holi Notice
0 746
pokhariya Holi Notice

उषा सरदार ,बिराटनगर
सुनसरीको ईटहरी उप-महानगरपालिका-२ शान्तिनगरबाट प्रहरीले आज ठुलो परिणामको प्रतिबन्धित लागूऔषध सहित मेडिकल हल संचालकलाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा दुर्गा मेडिकल हल संचालन गर्दै आईरहेका सुनसरी देवानगञ्ज गाउँपालिका-७ बस्ने बर्ष ४० को बिकाश थान्दारलाई पक्राउ गरेको हो । प्रहरीले उक्त मेडिकल पसलबाट अवैध लागूऔषध नाईट्राभेट-३ हजार चक्की, लुपिजेसिक-१ सय ९९ एम्पुल, फेनारगन-१ सय ९६ एम्पुल र डाईजेल्याव-१ सय ९३ एम्पुल बरामद गरेको छ । लागूऔषध सहित पक्राउ परेका मेडिकल संचालक थान्दारलाई इलाका प्रहरी कार्यालय ईटहरीमा राखि थप अनुसन्धान भईरहेको छ ।

Simraungadh Holi Notice
प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.