CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.

लागूऔषध सहित ईटहरीबाट मेडिकल हल संचालक पक्राउ

लागूऔषध सहित ईटहरीबाट मेडिकल हल संचालक पक्राउ

0 780
Bara Gadhi Notice winter

उषा सरदार,प्रदेश एक ।

Karaiya Mai Notice Winter

सुनसरीको ईटहरी उप-महानगरपालिका-२ शान्तिनगरबाट प्रहरीले आज ठुलो परिणामको प्रतिबन्धित लागूऔषध सहित मेडिकल हल संचालकलाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा दुर्गा मेडिकल हल संचालन गर्दै आईरहेका सुनसरी देवानगञ्ज गाउँपालिका-७ बस्ने बर्ष ४० को बिकाश थान्दारलाई पक्राउ गरेको हो । प्रहरीले उक्त मेडिकल पसलबाट अवैध लागूऔषध नाईट्राभेट-३ हजार चक्की, लुपिजेसिक-१ सय ९९ एम्पुल, फेनारगन-१ सय ९६ एम्पुल र डाईजेल्याव-१ सय ९३ एम्पुल बरामद गरेको छ । लागूऔषध सहित पक्राउ परेका मेडिकल संचालक थान्दारलाई इलाका प्रहरी कार्यालय ईटहरीमा राखि थप अनुसन्धान भईरहेको छ ।

Baiju sah
Leave A Reply

Your email address will not be published.