विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
Simarajitpur

सप्तरीमा म्याजिकलाई पछाडिबाट ट्रक ठक्कर दिदा एकको मृत्यू

cin bigyapan

गणेश कुमार शर्मा, सप्तरी ।।  सप्तरी जिल्लाको सुरुंगा नगरपालिका वडा नम्बर ५ कुशहा बजार स्थित लोकमार्ग सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको यात्रु सवार ना १ ज ५५५६ नम्बरको म्याजिकलाई सोही दिशाबाट आउँदै गरेको को १ क २१२० नम्बरको मिनी ट्रकले पछाडिबाट ठक्कर दिदा म्याजिकमा सवार दर्जनौं यात्रु घाइते भएको छन् ।

Thank you for reading this post, don't forget to subscribe!

घाइते सबैलाई उपचारको लागि लहान अस्पताल लगिएको छ । त्यस मध्य एक यात्रुको मृत्यू भएका छन । जिल्ला सप्तरीको सुरुंगा नगरपालिका वडा नम्बर ५ वस्ने करिब ६५ वर्षको हदिसा खातुन लाई उपचारको लागि लहानको सप्तऋषि अस्पताल पटाइएको थियो । उपचारको क्रममा बेलुका खातुनको मृत्यू भएको छ ।

devatal gapa

अस्थाई ट्राफिक पोष्ट कदमाहाका प्रहरी सहायक निरीक्षक(अ.स.ई) प्रभु नरायान चौधरीले बताए । मिनी ट्रक र चलक प्रहरीको नियन्त्रणमा रहेको अस्थाई ट्राफिक पोष्ट कदमाहाका प्रहरी सहायक निरीक्षक(अ.स.ई) चौधरीले बताए ।

baragadhi
Karaiya Mai

Comments are closed.