विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
Simarajitpur

आयोग को फन्दामा वडा अध्यक्ष रामजीप्रसाद बरै, २ लाख ७५ हजार सहित

cin bigyapan

प्रभु यादव, बारा, जेष्ठ २२।।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारामा एक वडाअध्यक्षलाई घुस लिँदै गर्दा रंगेहात समातेको छ । सांसद विकास कोषबाट आएको रकमबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको कम्पाउण्ड बनाउन उपभोक्ता समिति गठन गरी काम सुरु गर्ने बेला बरैले घुस मागेका थिए ।

devatal gapa
Thank you for reading this post, don't forget to subscribe!

यसबारे उजुरी परेपछि अख्तियारको हेटौंडा कार्यालयबाट आएको टोलीले वडाध्यक्ष बरै र मुसहर बैठालाई पक्राउ गरेको छ । उनीहरुलाई कलैया नगरपालिका ७ मा रहेको दुर्गा माविको हातबाट  पक्राउ गरेको हो। 

टोलीले बारा महागढिमाई नगरपालिका ६ का वडाअध्यक्ष रामजीप्रसाद बरई घूससहित पक्राउ गरेको हो। आयोगको हेटौंडाको टोलीले उनलाई मंगलबार २ लाख ७५ हजार रुपैयाँ घूस रकमसहित पक्राउ गरेको हेटौंडा प्रबक्ता केशव भाटराइले बताए ।

baragadhi
Karaiya Mai

Comments are closed.