फेसबुकाले केके गर्यो : देशनरेश अधिकारी र दीपा पुरी ( विडियो सहित )


अनिल वर्मा, काठमाडौं । सामाजिक सञ्जाल फेसबुक बाट भए गरेका कुरा बारेमा गीत नै निस्किएको छ । समाजिक सञ्जाल बाट सुझबुझका साथ् अगाडी बढ्ने संदेश दिन खोजिएको हो । फेसबुक बाट कसरि केके कुरा भैरहेको छ भन्ने बारेमा विडियो हेरेर बुझन सकिन्छ ।
Thank you for reading this post, don't forget to subscribe!Please accept YouTube cookies to play this video. By accepting you will be accessing content from YouTube, a service provided by an external third party.
If you accept this notice, your choice will be saved and the page will refresh.
देशनरेश अधिकारी र दीपा पुरीको स्वर रहेको ‘फेसबुकले रुवायो’ बोलको गीत सार्वजनिक भएको छ । बुढासुब्बा म्युजिकको युट्युब च्यानलबाट उक्त गीतको भिडियो सार्वजनिक भएको हो ।
देशनरेश अधिकारीको शब्द तथा सङ्गीत रहेको गीतको भिडियोको निर्देशन पनि स्वयम् अधिकारीकै रहेको छ । नरेक आयरको छायाँकन रहेको सो गीतको भिडियोमा सञ्जु चौधरीको कोरीयोग्राफी र अमृत चापागाईंको सम्पादन रहेको छ ।
सामाजिक सञ्जाल फेसबुकलाई विषयवस्तु बनाइएको गीतको भिडियोमा करिष्मा ढकाल, ईश्वर फुयाँल र शैलेस पहारीको अभिनय देख्न सकिन्छ । भिडियोको पोस्ट प्रोडक्सन जनता डिजिटल फिल्मले गरको हो ।

Comments are closed.