Ultimate magazine theme for WordPress.

सिरहाबाट अवैधरूपमा भारततर्फ लैजाँदै गरेका १० कार्टुन मदिरा बरामद

देवताल गाउपालिका सामाजिक शंदेश
0 360
cin bigyapan
प्रसौनी गापा सामाजिक संदेश ०७८

फेटा गापा सामाजिक संदेश ०७८
cin bigyapan

गणेश कुमार शर्मा,सिरहा , जेष्ठ ३० गते । नेपालबाट अवैधरूपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले सिरहाको भगवान्पुर गाउँपालिकाबाट ३०० बोतल मदिरा बरामद गरेको छ । प्रहरी चौकी ठाडीबाट खटिएको टोलीले भगवान्पुर गाउँपालिका–३ गैरसाहाबाट १० कार्टुुन ३०० बोतल नुरी सोफिया मदिरा बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता एवं सूचना अधिकारी (डिएसपी) अपिल राज बोहराले बताए ।

 

 

विश्रामपुर गापा सामाजिक संदेश ०७८
cin bigyapan