विश्रामपुर GP PSA
सिम्रौन्गढ़ नपा psa

ग्यालेक्सी फिटनेश सेन्टरको चिनअप प्रतियोगीता सम्पन्न

0 1,448

Get real time updates directly on you device, subscribe now.

cin bigyapan

वीरगन्ज,३० जेठ/

देवताल psa

बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ३ लिपनीमालमा रहेको ग्यालेक्सी फिटनेश सेन्टरको चिनअप प्रतियोगीता कार्यक्रम आज सम्पन्न भएको छ । विगत ३ महिना पहिले देखि संचालनमा आएको ग्यालेक्सी फिटनेश सेन्टरले पहिलो पटक सेन्टरमा शारिरीक व्याम गर्दे आएकाहरु बिच चिनअप प्रतियोगीता मार्फत प्रतिस्पर्धा गराएको हो ।

प्रतियोगीतामा , सेन्टरमा शारिरीक व्याम गर्दे आएका १० जनाले भाग लिएका थिए । चिनअप प्रतियोगीतामा वीरगन्ज महानगरपालिका वडा नम्बर २१ का वडाअध्यक्ष हबिब मियाँ ,परवानीपुर गाँउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अनिल राम, नेपाली कांग्रेसका नेता विजय गुप्ता , नेकपाका नेता सोचन यादव, पब्लिक फिटनेश सेन्टरका संचालक करण यादव ,परवानीपुर प्रहरी चौकीका ईन्चार्ज प्रहरी नायब निरिक्षक प्रकाश रावत , मिस टिन पर्सा २०१५ कि विजेता ख्याती साह लगायतकाले विजेताहरुलाई प्रमाणपत्र ,शिल्ड मेडल प्रदान गरेका थिए । कार्यक्रमको संचालन पत्रकार तिवारी यादवले गर्नु भएको थियो ।

फेटा GP PSA

Get real time updates directly on you device, subscribe now.

आदर्श कोतवाल GP PSA
परवानीपुर GP PSA

Leave A Reply

Your email address will not be published.