bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

लागु औषध सहित २ जना पक्राउ

pokhariya Holi Notice

सुनसरी, जेष्ठ ३२ गते

सुनसरीको धरान उप-महानगरपालिका-१६ मंगलवारे चोकबाट लागूऔषध सहित २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले पैदल हिडिरहेका धरान ११ का २६ बर्षीय रोशन राई र धरान ३ की १९ बर्षीया प्रसंशा राईलाई शंका लागि चेकजाँच गर्ने क्रममा निजहरुले बोकेको झोलामा एभिल १८ एम्पुल, डाईजेल्याव १८ एम्पुल र लुपिजेसिक १८ एम्पुल फेला परेको थियो । लागु औषध सहित पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय धरानमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer