Ultimate magazine theme for WordPress.

कलैयामा करेन्ट लागेर एकको मृत्यु

देवताल गाउपालिका सामाजिक शंदेश
0 934
cin bigyapan
प्रसौनी गापा सामाजिक संदेश ०७८

बारा //    बारा जिल्लाको सदरमुकाम कलैयामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ! कलैया उपमहानगरपालिका १- मोतिबागमा एक जना महिलाको मृत्यु भएको अस्पताले जनाएको छ !

फेटा गापा सामाजिक संदेश ०७८
cin bigyapan

अन्दाजी ३० वर्षीय दिनेश साहको श्रीमती बबिता  साह बिहान  करिब ५ बजेको समयमा मोटर बाट पानि तान्न का लागि स्विच थिच्न जादा करेन्ट लागेर घाइते भएका थिए !

विश्रामपुर गापा सामाजिक संदेश ०७८

साहलाई कलैया अस्पतालमा उपचार गराउदा सोहिक्रममा मृत्यु भएको हो ! साह बिहे भएको चार वर्षमा तीन छोरीको आमा रहेका थिए !

cin bigyapan