विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
Simarajitpur

कलैयामा करेन्ट लागेर एकको मृत्यु

cin bigyapan

बारा //    बारा जिल्लाको सदरमुकाम कलैयामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ! कलैया उपमहानगरपालिका १- मोतिबागमा एक जना महिलाको मृत्यु भएको अस्पताले जनाएको छ !

devatal gapa
Thank you for reading this post, don't forget to subscribe!

अन्दाजी ३० वर्षीय दिनेश साहको श्रीमती बबिता  साह बिहान  करिब ५ बजेको समयमा मोटर बाट पानि तान्न का लागि स्विच थिच्न जादा करेन्ट लागेर घाइते भएका थिए !

साहलाई कलैया अस्पतालमा उपचार गराउदा सोहिक्रममा मृत्यु भएको हो ! साह बिहे भएको चार वर्षमा तीन छोरीको आमा रहेका थिए !

baragadhi
Karaiya Mai

Comments are closed.