

प्रभु यादव, बारा ।। नेपाल सरकारको सहयोगको तलब २२ हजार र कार्यालय सहायकको ३० हजार रहेको छ तर विधालयमा सबै भन्दा बढी कार्य गर्ने तयही पदका विधालय सहयोगी मध्ये दुइ हजार भने कसै लाई चार हजार ५ सय , सात हजार पाच सय ठाउ ठाउ अनुसार रहेको ज्ञापन पत्रमा जनाइएको छ ।

कार्यालय सहायकलाई ११ हजार पाच सय र बाल विकास शिक्षक लाइ छव हजार तलब दिएर सरकार सौतेला व्यहार गरेको ज्ञापन पत्रमा लेखिएको छ । तलब कम दिएर सरकार बाट विधालयमा कार्य गरी रहेकाहरु लाइ दोश्रो दर्जाको नागरीक बनाएको आरोप लगाइएको छ ।


विज्ञापती पत्रमा १५ दिनमा समस्याको समाधान नभए भने विधालयको ताल्चा झुन्ड्याएर् कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
