“प्यार हमे तोरा दिल जनसे करैछी हम” मोड्ल प्रकाश सुबेदिको गीत चर्चामा

गणेश कुमार शर्मा
सिरहा,असार ९ गते । मोड्ल प्रकाश सुबेदिका “प्यार हमे तोरा दिल जनसे करैछी हम” बोलको गीत बजारमा आएको छ । बजारमा नयाँ साथै फरक गीतलाई मन पराउनु हुनेछ भन्ने आश गरेको छु मोड्ल प्रकाश सुबेदिले बताए ।

“प्यार हमे तोरा दिल जनसे करैछी हम” एलबममा प्रेम गङाइ र अन्जु यादबको स्वर रहेको छ भने प्रमोद,रोहित संगित रहेको छन ।
प्रेम गङाइ र अन्जु यादबको स्वर रहेको उक्त गीतमा नित्र्य निर्देशन संजय साहले गरेका छन् । रेकर्डिंग स्टुडिढयो ऐस ऐस सिरज लाहानले सहयोग गरेको छ ।
त्यसै गरि कलाकार मोड्ल लिजा कौशल,प्रकाश सुबेदि , क्यामेरा तथा ड्रोनःहेमन्त,मेकपःकाजल,निर्त्य निर्देशन संजय साह ,रेकर्डिङ स्टुडियोःऐस ऐम सिरिज लाहान,रेकर्डिस्ट पारस मनि,बिशेश सहयोग प्रिती थारु गरेका छन । “प्यार हमे तोरा दिल जनसे करैछी हम” गित युटयुवबाट सार्वजानी भएको छ ।

Comments are closed.