Ultimate magazine theme for WordPress.

मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

देवताल गाउपालिका सामाजिक शंदेश
0 285
cin bigyapan
प्रसौनी गापा सामाजिक संदेश ०७८

झापा, असार १० गते ।

फेटा गापा सामाजिक संदेश ०७८
cin bigyapan

झापाको शिवसताक्षी नगरपालिका-१० माईधारमा सोमवार बिहान मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । बिहान साढे ८ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ७ प ६९९५ नम्बरको मोटरसाईकलले पैदल यात्री बिराटनगर महानगरपालिका-१ पोखरीया बस्ने ६६ बर्षीया सुभद्रा भट्टराईलाई ठक्कर दिंदा उनी गम्भीर घाईते भएकी थिईन । घाईतेलाई तत्काल उपचारको लागि बिर्तामोडको बि.एण्ड.सी. अस्पताल पठाईएकोमा उपचारको क्रममा बेलुका सवा ६ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । मोटरसाईकल र चालक उक्त कार्यालको नियन्त्रणमा रहेका छन्

विश्रामपुर गापा सामाजिक संदेश ०७८
cin bigyapan