विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
Simarajitpur

मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

cin bigyapan

झापा, असार १० गते ।

devatal gapa
Thank you for reading this post, don't forget to subscribe!

झापाको शिवसताक्षी नगरपालिका-१० माईधारमा सोमवार बिहान मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । बिहान साढे ८ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ७ प ६९९५ नम्बरको मोटरसाईकलले पैदल यात्री बिराटनगर महानगरपालिका-१ पोखरीया बस्ने ६६ बर्षीया सुभद्रा भट्टराईलाई ठक्कर दिंदा उनी गम्भीर घाईते भएकी थिईन । घाईतेलाई तत्काल उपचारको लागि बिर्तामोडको बि.एण्ड.सी. अस्पताल पठाईएकोमा उपचारको क्रममा बेलुका सवा ६ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । मोटरसाईकल र चालक उक्त कार्यालको नियन्त्रणमा रहेका छन्

baragadhi
Karaiya Mai

Comments are closed.