Ultimate magazine theme for WordPress.

बाराको भालुहिमा लुटपिट गरि घाइते, २ लाख नगद सहित मोबाइल खोसियो 

देवताल गाउपालिका सामाजिक शंदेश
0 890
cin bigyapan
प्रसौनी गापा सामाजिक संदेश ०७८

प्रभु यादव, बारा ।।  बाराको भलुही भारवलियामा एकजना लाइ कुटपिट गरि २ लाख रुपैया तथा २० हजारको एउटा मोबाइल पनि खोसेका छन् । महागढ़िमाइ नगरपालिका वाडा न. ४ हर्दियाका ४५ वर्षीय जोगलाल मुखिया आफ्नो ससुराली बाराको छतवा जाने क्रममा सुराकी लागि सो रकम कुटपिट गरि खोसेको पिडित मुखियाले बताए ।

फेटा गापा सामाजिक संदेश ०७८
cin bigyapan

एकलाख सहकाइ बैंक बाट तथा एकलाख आफ्नो धन माल बेची आफ्नो ससुराली बाट लिएको कर्जा तिर्न जान लागेको अवस्थामा उनीहरुले लुटपिट गरि खोसेको पिडितको आरोप लगाएका हुन्।

विश्रामपुर गापा सामाजिक संदेश ०७८

पिडित मुखियाका अनुसार उनकै सम्धी तथा दमादले नै यस्तो गरेको बताए । रामानन्द मुखिया, सोनालाल मुखिया, दिपेन्द्र मुखिया, तथा बाराकै विश्रामपुर गाउपालिका बरैनियाका हरिन्द्र मुखियाले कुटपिट गरि मेरो २ लाख नगद तथा मोबाइल करिब राती ८ बजेको समयमा खोसेको पिडित मुखियाले बताए ।

cin bigyapan