bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

नारायणी वयोधा अस्पताल र नबिल बैंक बीच सहमति

pokhariya Holi Notice

वीरगंज।  आज नारायणी वयोधा अस्पताल र नबिल बैंक बीच एक आपसमा साझेदारी सहमति गरिएको छ । नारायणी वयोधा अस्पतालको कार्यालयमा दुवै पक्ष बसी बैंकका कर्मचारी तथा बैंकमा भएका ग्राहकका खातावालाहरुको समस्त उपचार सुविधा सहुलियत दरमा हुने गरी एक आपसमा सहमति गरिएको छ ।

Simraungadh Holi Notice

सो कार्यक्रममा नबिल बैंक तर्फबाट प्रदेश प्रबन्धक किरण थापा, नितिन नदवानी, सुदर्शन अर्याल, जित सिंह अधिकारी र वयोधा अस्पताल तर्फबाट डाइरेक्टर रन्जेश भारती, शैलेन्द्र सिंह, एमामुल हक, कृष्ण साह लगायतको सहभागितामा दुवै पक्षको सहमति भएको नारायणी वयोधा अस्पतालका मार्केटिङ्ग डिर्पाटमेन्टका कर्मचारी दिपेन्द्र श्रेष्ठले जानकारी दिनुभएको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.