विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
Simarajitpur

नारायणी वयोधा अस्पताल र नबिल बैंक बीच सहमति

770

Get real time updates directly on you device, subscribe now.

cin bigyapan

वीरगंज।  आज नारायणी वयोधा अस्पताल र नबिल बैंक बीच एक आपसमा साझेदारी सहमति गरिएको छ । नारायणी वयोधा अस्पतालको कार्यालयमा दुवै पक्ष बसी बैंकका कर्मचारी तथा बैंकमा भएका ग्राहकका खातावालाहरुको समस्त उपचार सुविधा सहुलियत दरमा हुने गरी एक आपसमा सहमति गरिएको छ ।

devatal gapa
Thank you for reading this post, don't forget to subscribe!

सो कार्यक्रममा नबिल बैंक तर्फबाट प्रदेश प्रबन्धक किरण थापा, नितिन नदवानी, सुदर्शन अर्याल, जित सिंह अधिकारी र वयोधा अस्पताल तर्फबाट डाइरेक्टर रन्जेश भारती, शैलेन्द्र सिंह, एमामुल हक, कृष्ण साह लगायतको सहभागितामा दुवै पक्षको सहमति भएको नारायणी वयोधा अस्पतालका मार्केटिङ्ग डिर्पाटमेन्टका कर्मचारी दिपेन्द्र श्रेष्ठले जानकारी दिनुभएको थियो ।

baragadhi

Get real time updates directly on you device, subscribe now.

Karaiya Mai

Comments are closed.