प्रभु यादव, बारा ।। जितपुर सिमरा उपमहानगरपालीका वार्ड नम्वर १९ इनर्वासिराको वार्ड अध्यक्ष सुधन दासले चुनावमा आफुलाई भोट नदिएको बदला जनता संग सधाउन लागेको सेवा ग्रहीहरू गुनासो गरेका छन । सन्जु कुमारी यादवले नागरीक्ता बनाउनका लागि सिफारीस माग गर्दा विभिन्न बहाना बनाउदै नागरीक्ता फारममा सही गरेन वार्ड अध्यक्षले गुनासो गरेका छन ।
अरू गाउका व्यक्तिहरू संगै आएकोलाई सिफारी गरीदियो तर म आग्रह गरि रहदा आज हुदैन भनी जवाफ दिई रहे किन के कमि छ सोध्दा मोरो अधिकार हो जुन दिन सिफारीस गर्न मन लाग्छ त्यो दिन गर्ने छु अध्यक्षले जवाफ फरकाए ।
आज आफु महिला भएका कारण अध्यक्षले हेप्हा दृष्टिले हेरेको महसुस गरेको छु यादवले जनकारी गराएका छन । वार्ड अध्यक्ष दास संग बुझदा मेरो अधिकार हो जुन बेला गर्न मन लाग्दा गर्छु । आज नागरीक्तामा सहि गर्दै गर्दैन भनी जवाफ दिए । जनताको सिफारी गर्दैछु तर मलाई नमान्नेहरू लाई हतपते सिफारी गर्दैनौ दासले जवाफ दिएका छन ।
उपमहानगरपालीका प्रमुख कृष्ण पौडेलले सेवाग्रीले फोन गरेका थिए म वार्ड अध्यक्षले सिफारी आज कुनै हालत मा गर्दैजवाफ दिए दासले । आज मात्र हैन पहिला पनि यस्तै कति जनालई सिफारी नदिने गरेको कार्यालयबाट निरास भई फर्केको सेवाग्रहीहरूको गुनासो रहेको छ ।