Ultimate magazine theme for WordPress.
cin bigyapan

शुशिल बनस्पती घ्यु उधोगमा अचानक आगलागी, नियन्त्रणमा निने प्रयास

0 452
Bara Gadhi Notice winter

बीरगंज ।।   आज राति करिब २:३० बजे बी.म.न.पा.वडा नं. २१ परवानिपुर स्थित रहेको शुशिल बनस्पती घ्यु उधोगमा अचानक आगलागी हुदा आगलागी नियन्त्रणमा लिनको लागी दमकल ५ वटा, नेपाल प्रहरी ५२ जना, सशस्त्र प्रहरी ३५ जना र आर्मी प्रहरी २२ जना समेत खटि गई आगो निभाउने प्रयास भइ रहेको छ ।

Kalaiya Notic summer
Leave A Reply

Your email address will not be published.