bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

बीरगंजमा मानवअधिकार सम्बन्धि प्रशिक्षण सम्पन्न

pokhariya Holi Notice

बीरगंज, २१ असार — नेपाल मानवअधिकार संगठन पर्साको आयोजनामा आज बीरगंजको कुमु प्यालेसमा मानवअधिकार सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पनन भएको छ ।

मानवअधिकार संगठन पर्सा शाखाका अध्यक्ष प्राध्यापक डाक्टर हरेराम ठाकुरको सभापतित्वमा भएको प्रशिक्षण कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश न. २ का उपाध्यक्ष केसि लामिछाने, सामाजिक अभियानता प्रकाश थारु, व्यवस्थित बीरगंज अभियानका संयोजक दिलिपराज कार्की, भिजिट मधेशका राष्ट्रिय संयोजक ओमप्रकाश सर्राफ, नागरीक अगुवा तवरेज अहमद, नेपाल आदिवासि जनजाति पत्रकार महासंंघ प्रदेश २ का पुर्व संयोजक निरज पिठाकोठे मगर, बुद्धिजिवि, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

तालिममा बरिष्ठ अधिबक्ता दिनेश त्रिपाठी र डा. गोविन्द ढकालले सहभागिहरुलाई मानव अधिकारको बारेमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा ७० जनाले सहभागिता जनाएका थिए । कार्यक्रमको सहजिकरण नेपाल मानव अधिकार संगठन पर्साका सचिब शिवनाथ यादबले गर्नुभएको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer