bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

हावाहुरी प्रभावित विद्यालयमा राहत समाग्राी वितरण 

pokhariya Holi Notice

वीरगन्ज,२५ असार /

हावाहुरी प्रभावित बाराको एउटा विद्यालयका विद्यार्थीहरुलाई बुधबार राहत समाग्री वितरण भएको छ । बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ४ चैनपुरमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा  विद्यार्थीहरुलाई झोला,पोशाक वितरण भएको हो । जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १६ सखुवाघाटमा रहेको जन जागृति माध्यमिक विद्यालयको आर्थिक सहयोगमा दुई सय १० जना विद्यार्थीहरुलाई झोला र पोशाक वितरण भएको नेपाल राष्ट्रिय शिक्षक संगठन जितपुर सिमरा उपमहानगरपालिकाका सचिव सतेन्द्र यादवले जानकारी दिए । राहत वितरण कार्यक्रममा जन जागृत माध्यमिक विद्यालयका प्रधानाध्यापक एवं नेपाल राष्ट्रिय शिक्षक संगठन बाराका अध्यक्ष अनिल मैनाली , नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक मदन प्रसाद पटेल , विद्यालय व्यवस्थापन समितीका अध्यक्ष श्रीराम ठाकुर ,शिक्षक शिक्षिका लगायतको उपस्थिति रहेको थियो ।

Simraungadh Holi Notice
प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.