bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

२ के.जी. सुन सहित एक जना नियन्त्रणमा

pokhariya Holi Notice

काठमाण्डौ ।।

०५ साउन महानगरी प्रहरी बिट थानकोटले सुन सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवा गोसाईकुण्ड गाँउपालिका-५ का मिन बहादुर तामाङ रहेका छन ।

यही ४ गते २१:०० बजे चन्द्रागिरी नगरपालिका-२ नागढुंगामा भैरहवाबाट काठमाण्डौ आउँदै गरेको लु.२ ख. ६५२ नम्बरको यात्रुबाहक सवारी साधनलाई चेकजाँच गर्दा तामाङको साथबाट २ केजी सुन बरामद गरेको छ ।

तामाङले कोलो टेपले बेरी आफ्नो कम्बरमा बाधि ल्याएको ६ से.मी. लम्बाई र ११ से.मी.गोलाईको २ थान मादल आकारमा फेला पारेको हो । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer