bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

पर्सा प्रहरी द्वारा ३ गाडी नियन्त्रणमा

pokhariya Holi Notice

बीरगंज, साउन १०

बीरगंज महानगरपालिका वडा न. ८ घंटाघरमा चेकजाँचको क्रममा जिल्ला प्रहरी कार्यालय पर्साले कागजात अनुसारको गाडिको स्वरुप नमिलेकोले ३ वटा गाडी नियन्त्रणमा लिएको छ । बिशेष सुचनाको आधारमा चेकजाँचको क्रममा सवारी दर्ता किताबमा विलिस कम्पनी उल्लेख भएपनि गाडीको स्वरुप कागजात अनुसार नभएकोले ना १ च २३५५ नम्बरको गाडीलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरिक्षक अनन्तराम शर्माले जानकारी दिनुभयो ।

त्यसैगरी राजस्व छली पर्साका ग्रामिण क्षेत्रमा सन्चालित डब्लु बि डि ९६६८ र पि बि २२ एन १५२७ नम्बरका भारति गाडीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिएका गाडीहरु आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरी प्रबक्ता शर्माले बताउनुभयो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer