bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

सबैले भन्न थाले यस्तो पो त तिज गीत ‘ढल्केरै नाच्छु’ [भिडियोसहित]

pokhariya Holi Notice

काठमाडौं । अहिले नेपाली सांगेतीक क्षेत्र तीजमय भएको छ । हरेक दिनजसो तीजका गीतहरु बजारमा आइरहेका छन् । अहिले चर्चित गायक राजु ढकाल, अर्जुन सापकोटा र गायिका देवी घर्तीको स्वरमा तीज कोसेली ‘ढल्केरै नाच्छु’ सार्वजनिक भएको छ । यस गीतमा जय देवकोटा, सुस्मिता घर्ती, निरुता खत्री, अर्जुन सापकोटाको पनि आवाज रहेको छ ।

Simraungadh Holi Notice

मनोज चापागाईंको उत्कृष्ट शब्द संकलनमा अर्जुन सापकोटाले संगीत भरेका छन् । भिडियो निर्देशन मदन खड्काको रहेको छ भने विरेन्द्र भट्टको क्यामरा र विकाश ज्ञवालीले सम्पादन सम्पादन गरेका छन् । भिडियोमा चर्चित मोडल सारिका केसी सँग अर्जुन सापकोटाको जोडदार अभिनय रहेको छ ।

भिडियोको लागि लिंकमा थिच्नुहोस

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.