bs-show-ha bs-show-ha-a bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
BDSN 2

चितवनको वडा कार्यालयमा आगजनी

cin bigyapan

भरतपुर—  चितवनको कालिका नगरपालिका वडा नं ३ को कार्यालयमा आगजनी गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार वडा कार्यालयमा आज बिहान करिब ३ बजे अज्ञात समूहले आगो लगाएको थियो।

आदर्श कोतवाल स्वास्थ्य

आगजनीबाट वडा कार्यालयभित्र रहेका कागजात, टेबुल, कुर्सी, कम्प्युटर, प्रिन्टरलगायत महत्वपूर्ण सामाग्री जलेर नष्ट भएको छ। वडा नम्बर ३ का वडाध्यक्ष टीकाराम रिजालले झ्याल फोडेर पेट्रोल छर्केर वडा कार्यालयमा आगो लगाइएको बताए।प्रहरी र स्थानीय वासिन्दाको सहयतामा आधा घण्टापछि करिब साढे ३ बजे आगो नियन्त्रण आएको थियो। वडा कार्यालयमा कसले किन आगो लगायो तत्काल केही जानकारी नभएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

baragadhi
Karaiya Mai

Leave A Reply

Your email address will not be published.