bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

हजरत इब्राहिम जस्तो ज्ञान र चेतना को अभिबृधी होस : प्रबक्ता सिंह

pokhariya Holi Notice

कलैया, बारा ।।

इस्लाम धर्मावलम्बीहरुको मुख्य पर्व इद- उल- अजहा अर्थात बकरिद को शुभ अवसर मा राजपा नेपाल, बाराका प्रबक्ता अरुण सिंहले सम्पुर्ण इस्लामीक धर्मावलम्बी हरु लाई शुभकामना दिएका छन ।

साथै वाहले बकरिद पर्व लाई त्याग र बलिदान को संज्ञा दिदै हजरत इब्राहिम साहब ले अल्लाह लाई खुश गर्ने उदेश्य ले सबभन्दा नजिक को रिस्ता आफ्नो छोरा इस्माइल लाई बलि दिएका थिए । त्यसैले यो पर्व लाई त्याग र बलिदान को रुपमा मनाउदै आएको परम्परा छ ।

Simraungadh Holi Notice

हजरत इब्राहिमको सारा जीवन अर्का को भालाइ र समाज सेवा मा बितेको थियो भन्ने भनाइ ईस्लामिक ग्रन्थ ले बताउछ । त्यसकारण वाहा लाई अल्लाह को पैगम्बर पनि भन्ने गरिन्छ ।

यो पर्वको  मुख्य उदेस्य मनुष्यको भलाइ र समाज सेवा गर्नु हो भन्दै प्रबक्ता सिंह ले सबै मा यो किसिम को ज्ञान र चेतना को अभिबृधी होस भन्ने अल्लाह सङ्ग इबादत गरेका छन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.