विश्रामपुर GP PSA
सिम्रौन्गढ़ नपा psa

दुई लाख बराबरका अबैध अाटाेपार्टस बरामद 

0 385

Get real time updates directly on you device, subscribe now.

cin bigyapan
देवताल psa

कृष्णनगर, ।

कृष्णनगर प्रहरीले भन्सार छली नेपाल भित्रिने क्रममा दुई लाख बराबरकाे माेटरपार्टस बरामद गरेकाे छ । विशेष सूराकीकाे अाधारमा प्रहरी निरिक्षक प्रताप पाैडेलकाे नेतृत्वमा खटेकाे प्रहरी टाेलीले कृष्णनगर वडा ५ डबरा गाउंकाे खेतमा अाटाेपार्टसका समानहरु बेवारिसे अवस्थामा फेला परेकाे स्राेतले जनाएकाे छ ।

लगभग दुख लाख पर्ने अाटाे पार्टसहरुमा क्राउन सेट, सानाे ठुलाे साकर, गियर लिभर टप, स्टेरिङ्ग बाकस, माउनिङ्ग ,क्रसर र अायल सिलहरु धेरै मात्रमा बरामद गरिएकाे प्रहरी निरिक्षक पाेडेलले जानकारी गराएका छन ।

फेटा GP PSA

Get real time updates directly on you device, subscribe now.

आदर्श कोतवाल GP PSA
परवानीपुर GP PSA

Leave A Reply

Your email address will not be published.