Ultimate magazine theme for WordPress.

दुई लाख बराबरका अबैध अाटाेपार्टस बरामद 

देवताल गाउपालिका सामाजिक शंदेश
0 316
cin bigyapan
प्रसौनी गापा सामाजिक संदेश ०७८
cin bigyapan

कृष्णनगर, ।

कृष्णनगर प्रहरीले भन्सार छली नेपाल भित्रिने क्रममा दुई लाख बराबरकाे माेटरपार्टस बरामद गरेकाे छ । विशेष सूराकीकाे अाधारमा प्रहरी निरिक्षक प्रताप पाैडेलकाे नेतृत्वमा खटेकाे प्रहरी टाेलीले कृष्णनगर वडा ५ डबरा गाउंकाे खेतमा अाटाेपार्टसका समानहरु बेवारिसे अवस्थामा फेला परेकाे स्राेतले जनाएकाे छ ।

लगभग दुख लाख पर्ने अाटाे पार्टसहरुमा क्राउन सेट, सानाे ठुलाे साकर, गियर लिभर टप, स्टेरिङ्ग बाकस, माउनिङ्ग ,क्रसर र अायल सिलहरु धेरै मात्रमा बरामद गरिएकाे प्रहरी निरिक्षक पाेडेलले जानकारी गराएका छन ।

फेटा गापा सामाजिक संदेश ०७८
cin bigyapan