bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

भातरबाट अवैध रुपमा ल्याउँदै गरेको ५३ कार्टुन चल्ला सहित ३ जना पक्राउ

pokhariya Holi Notice

गणेश कुमार शर्मा
सिरहा,भदौ ,भदौ ३ गते । सिरहा सशस्त्र प्रहरी बलले ३भातरबाट अवैध रुपमा ल्याउँदै गरेको ५३ कार्टुन चल्ला सहित ३ जना पक्राउ गरेको छ । भातरबाट अवैध रुपमा ल्याउँदै गरेको ५३ कार्टुन चल्ला बरामद गरेको हो ।३१ हजार ७ सय ८० वटा चल्ला २ लाख ५४ हजार ४ सय रुपैयाँ बराबरको पक्राउ गरिएको सशस्त्र प्रहरी बल सिरहाका(डिएसपी) नायव उपरीक्षक योगेश दाहालले बताए ।

अवैध चल्ला सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका वडा नं.१९ का १६ वर्षीय रामभरोस मण्डल, २७ वर्षीय फेदी यादव र जोगियाका २१ वर्षीय विराजी मण्डल रहेको सशस्त्र प्रहरी बल सिरहाका(डिएसपी) दाहालले जनाएको छ । चल्ला पशु क्वारेन्टाइन कार्यालय माडरमा बुझाएर नष्ट गरिएको छ । पक्राउ परेका तीनै जनालाई जिल्ला भन्सार कार्यालय खैरटोकामा बुझाईएको सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) दाहालले बताए ।

जिल्ला सशस्त्र प्रहरी बलका प्रमूख (एसपी) प्रहरी उपरीक्षक प्रबिन कंडेल अनुसार जिल्लाभर कुनै पनि नाकाबाट कुनै पनि प्रकारका अबैध रुपमा भन्सार छली ल्याइने सामान तथा बस्तुहरु पुर्णरुपमा नियन्त्रण गर्ने छु ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer