Ultimate magazine theme for WordPress.

बिरगंज महानगरपालिका बिरुद्ध रा. ज. पा. नेपाल पर्साद्धारा आन्दोलनको घोषणा

देवताल गाउपालिका सामाजिक शंदेश
0 286
cin bigyapan
प्रसौनी गापा सामाजिक संदेश ०७८

बिरगंज ७ भादौ — एक कार्यक्रमको आयोजना गरेर रा. ज. पा. नेपाल पर्साका महासचिव राजेशमान सिंह ,सह महासचिव निजामुद्दीन समानी ,केन्द्रिय सचिव ,सदस्य ,बिधार्थी नेता ,केन्द्रिय अध्य्क्ष ,उपाध्य्क्ष ,जिल्ला अध्य्क्ष ,उपाध्य्क्ष लगायत पर्सा जिल्लाका सम्पूर्ण बरिष्ट नेता कार्यकर्ताको उपस्थितीमा बिरगंज महानगरपालिका बिरुद्ध रा ज पा नेपालको बिरोध सभा आयोजना भएको थियो ।

फेटा गापा सामाजिक संदेश ०७८
cin bigyapan

उत्त कार्यक्रममा आउने बुधबार बिरगंज महानगरपालिका मेयर बिजय सराबगीलाइ ज्ञापनपत्र बुझाउने तथा त्यहाका कर ,सर सफाई ,बिकाश ,निर्माण लगायत का गतिबिधी सुधार नहुन्जेल सम्म संघर्ष बिरोधको कार्यक्रम गरी घच्घच्याउने कार्यको जिम्मेबारी अब रा ज पा नेपाल पर्साको हो , भन्ने मन्तब्य दिदै राजेशमान सिंहले आफ्ना पार्टी कार्यकर्ताहरुलाई सक्रीय भूमिका धारण गरि पर्सा जनता बासीलाइ बिकाशको अनुभुती गराउने कुरामा जोड दिनुभयो।सो कार्यक्रमको सहजीकरण उमेश सहनीले गरेको थियो ।

विश्रामपुर गापा सामाजिक संदेश ०७८
cin bigyapan