Ultimate magazine theme for WordPress.

नेपाल औषधी व्यवसायी संघमा निर्वाचित पदाधिकारीहरुले लिए सपथ

देवताल गाउपालिका सामाजिक शंदेश
0 333
cin bigyapan
प्रसौनी गापा सामाजिक संदेश ०७८

कलैया, बारा ।।

फेटा गापा सामाजिक संदेश ०७८

नेपाल औषधी व्यवसायी संघमा निर्वाचित पदाअधिकारीहरुलाई एक कार्यक्रममा विच मंगलवार सपथ ग्रहन भएको छ । श्रावन ३२ गते निर्वाचित भएका पदाअधिकारीहरुलाई प्रमुख निर्वाचन अधिकृत नागेन्द्र राउतले सपथ गराउनु भएको थियो । सपथ खाएसंगै निष्टापुवृक काम गर्ने संघका अध्यष रामबाबु प्रसादले प्रतिवद्धता ब्यक्त  गर्नुभएको थियो । व्यवसायीहरुको सुरक्षाका लागि आफुले पहल गर्ने बताउदै समस्यालाई चिरेर अगाडी बढन सबैलाई सुझाव दिनुभएको थिए ।

विश्रामपुर गापा सामाजिक संदेश ०७८
cin bigyapan

अध्यक्ष प्रशादाको भनाइ अनुसार कामगर्नेले जहा भएपनि कामगर्न सक्छ तर त्यसकोलागी लग्न हुनु आवस्यक हुन्छ र तस्तै लाग्नले यसमा आफुले हरेक प्रकारका समस्याको समाधान गर्नु को साथै बिभिन्न बिकृति विसंगति लाइ पनि न्यूनी करण गर्ने प्रतिबद्धता जनाएका थिए ।

सपथ खानेहरुमा अध्यक्ष रामबाबु प्रसाद, उपाअध्यक्ष महम्द फिरोज, महासचिव दिलिप कुमार, उपमहासचिव परमानन्द प्रसाद साह, कोषाध्यक्ष अवदुल हकिम अंसारी, सहकोषाध्यक्ष गौरी शंकर प्रसाद यादव र सदस्यहरु सुरेश प्रसाद साह, रामबाबु प्रसाद कोईरी, मोफिज महम्द सिद्धिकी लगायतकाले ईश्वर र अल्लाहको नाममा सपथ लिनु भएको थियो ।

सोहि कार्यक्रममा अध्यक्ष रामबाबुले करिब ५० हजार बराबरको कम्यूपिटर, प्रिन्टर, फोटोकोपी मेसिन खरिद गरि संघलाई प्रदान गर्नुभएको थियो । अध्यक्षले यसरी कार्यालयको सहयोगका लागि समानहरु प्रदान गरेकोमा सहकोषाध्यक्ष यादवले धन्यवाद ब्यक्त गर्नुभएको थियो ।

cin bigyapan