Ultimate magazine theme for WordPress.

रिस नियन्त्रण गर्न विद्यार्थिहरुलाई प्रशिक्षण

0 683
Bara Gadhi Notice winter

बीरगंज,२७ भाद्र रोट्रयाक्ट क्लब अफ बीरगंज मेट्रोपोलिस र रोट्रयाक्ट क्लब अफ काठमाण्डौ इस्ट नर्थको सयुँक्त आयोजनामा आज बीरगंजमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बीरगंजको रानिघाट स्थित जिवनज्यााोति माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत ३५ जना विद्यार्थिहरुको तालिममा सहभागिता रहेको थियो ।

Karaiya Mai Notice Winter

विद्यार्थिहरुमा पढाइको बिषयमा रहेको नकरात्मक सोचाई, तनाव, चिन्ता तथा रिसलाई नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने बिषयमा केन्द्रित रहेर विद्यार्थिहरुलाई प्रशिक्षण दिइएको थियो । रोट्रयाक्ट क्लब अफ काठमाण्डौ इस्ट नर्थकी अध्यक्ष आश्मा न्यौपाने, सचिब सुस्मिता अधिकारी, क्लबका सुुशान्त बुढाथोकी,दीप घिमिरे ले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए ।

Kalaiya Notic summer
Leave A Reply

Your email address will not be published.