bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

गुल्मीमा भिरबाट लडेर दुई जनाको ज्यान गयो

pokhariya Holi Notice

गुल्मीमा भिरबाट लडेर २ जनाको ज्यान गएको छ । गुल्मीको मुसिकोट नगरपालिका –१ को थाममा ४३ वर्षीय वीरहादुर केसी र मदाने गाउँपालिका–५ मलागिरीका नरे सार्कीको भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बताउनुभयो । हिंजो बेलुका घरबाट पसलमा सामान किन्न गएका विरबहादुर राती अबेरसम्म पनि घर नफर्केपछि घर परिवारले खोज्दै जाने क्रममा उनलाई आज बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 
त्यस्तै, आजनै घाँस काट्न गएको बेला भिरबाट लडेर नरे सार्कीको ज्यान गएको प्रहरीले जनाएको छ । छुट्टाछुट्टै घटनामा २ जनाको ज्यान गएको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer