विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
BDSN 2

लमजुङ र गोरखाको सिमानामा ४ दशमलव ७ रेक्टर स्केलकाे भृूकम्प

cin bigyapan
आदर्श कोतवाल स्वास्थ्य

लमजुङ र गोरखाको सिमानामा ४ दशमलव ७ रेक्टर स्केलकाे भृूकम्प
लमजुङ र गोरखाको सिमानामा भूकम्पको धक्का महसुस गरिएको छ ।
बिहीबार साँझ ६ बजेर ४९ मिनेट जाँदा लमजुङ र गोरखाको सिमाना खरिबोटबाट पाँच किलोमिटर उत्तरतर्फ केन्द्रविन्दु बनाएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार २०७२ सालमा गएको भूकम्पको परकम्प मात्र हो । भूकम्पको धक्काबाट जिल्लामा कुनै अप्रिय घटना नघटेको प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईले बताउनुभयो । रासस

baragadhi
Karaiya Mai

Leave A Reply

Your email address will not be published.