लमजुङ र गोरखाको सिमानामा ४ दशमलव ७ रेक्टर स्केलकाे भृूकम्प
लमजुङ र गोरखाको सिमानामा भूकम्पको धक्का महसुस गरिएको छ ।
बिहीबार साँझ ६ बजेर ४९ मिनेट जाँदा लमजुङ र गोरखाको सिमाना खरिबोटबाट पाँच किलोमिटर उत्तरतर्फ केन्द्रविन्दु बनाएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार २०७२ सालमा गएको भूकम्पको परकम्प मात्र हो । भूकम्पको धक्काबाट जिल्लामा कुनै अप्रिय घटना नघटेको प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईले बताउनुभयो । रासस
Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
प्रदेश नं ५ ब्युराे प्रमुख :-
धनी राम काेरी -कपिलवस्तु
माेबाईल नं 9811533038
Prev Post
Next Post