bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

अर्घाखाचीमा जिप दुर्घटना,३ जनाको घटनास्थलमै मृत्यु

pokhariya Holi Notice

अर्घाखाचीमा जिप दुर्घटना भएको छ । कृष्णनगरबाट सन्धिखर्क को लागि छुटेको लु १ ज ४३२९ नम्बरको जिप दुर्घटना हुदाँ ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं ६ नरपानि रातामाटामा जिप दुर्घटना भएको हो । जिप सडकबाट करिब ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताउनुभयो । चालक सहित अन्य ५ जना घाईते छन् । १ जना बच्चा, चालक र ४ घाईतेमध्ये २ जनाकोअवस्था गम्भीर रहेको प्रहरीले बताएको छ।

ब्रेक फेल भएर गाडि दुर्घटना भएको चालकले बताएका छन । घटना भएलगत्तै जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय र प्रहरी चौकी नरपानि र स्थानियको टोलिले उद्वार गरेका थिए , घाइतेहरूको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भईरहेको विष्टले बताउनुभयो ।
मृतक र घाइतेहरुको पहिचान खुलेको छैन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer